बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

घरको पेटीमा लडेर एक जनाको मृत्यु

घरको पेटीमा लडेर एक जनाको मृत्यु

पाल्पा । पाल्पामा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । पाल्पाको तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको हो । तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जनको आफ्नौ घरको पेटीमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लडेर घाइते भएका महर्जनको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend