logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आगामी चुनावमा एमालेले बहुमत ल्याउँछ र ५ वर्षसम्म सरकार चलाउँछ: अध्यक्ष ओली

    आगामी चुनावमा एमालेले बहुमत ल्याउँछ र ५ वर्षसम्म सरकार चलाउँछ: अध्यक्ष ओली

    6.9K
    Shares

    लमजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने बताए । शुक्रबार लमजुङको घलेगाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    उनले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।

    उनले एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए । लेगाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले नेपालको पहिलो सुखी गाउँ घोषणा गर्न पाउँदा खुसी व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend