
काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका मन्त्रिपरिषद् बैठकको निर्णयमा आर्थिक सहायता र ऋण स्वीकार गरेकोसहितका विषय उल्लेख छन् ।
बैठकले विभिन्न गाउँपालिकालाई प्रशासकीय भवन बनाउन सार्वजनिक जग्गा प्रयोग गर्ने स्वीकृति पनि दिएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend