बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

पर्सा । प्रहरीले ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पर्सौनी गाउँपालिका–५ घर भई पर्साको वीरगञ्‍ज महानगरपालिका–१६ बस्‍ने ५५ वर्षीय पलट चौधरी रहेका छन् ।

पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend