सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

कैलालीमा एक जना मृत अवस्थामा फेला

कैलालीमा एक जना मृत अवस्थामा फेला

धनगढी । कैलालीको गेटामा एकजना मृत फेला परेका छन् । शनिबार गोदावरी नगरपालिका–५ गेटामा बैतडीको र्सुनाया गाउँपालिका–४ घर भई हाल गेटामा डेरा गरि बस्दै आएका राजेन्द्रबहादुर पाण्डेको शव फेला परेको हो ।

घटनाबारे पुरा जानकारी नआएको प्रहरीले जनाएको छ ।

उनको के कारणले मृत्यु भएको भन्ने यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend