सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

आफूलाई मन पर्ने पार्टीमा आबद्ध हुने नैसर्गिक अधिकार हो: योगेश भट्टराई

आफूलाई मन पर्ने पार्टीमा आबद्ध हुने नैसर्गिक अधिकार हो: योगेश भट्टराई

काठमाडौं । प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले आफूलाई मन पर्ने पार्टीमा आबद्ध हुने नैसर्गिक अधिकार भएको बताएको छ । शनिबार होटल हार्दिकको सभाहलमा ताप्लेजुङ सरोकार केन्द्रले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नागरिकहरूलाई मन पर्ने पार्टीमा आबद्ध हुने नैसर्गिक अधिकार भएको हुँदा आमनिर्वाचनलाई सही सदुपयोग गर्न आग्रह गरेका छन् । उनले आमनिर्वाचन लोकतन्त्रको महायज्ञ भएको हुँदा सम्पूर्ण नागरिकहरूलाई जनप्रतिनिधि छनौट गर्न आगामी स्थानीय तहको निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend