आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

कन्दङ्वासहित झापाका २७५ समर्थकले गरे एकीकृत समाजवादी पार्टी परित्याग

कन्दङ्वासहित झापाका २७५ समर्थकले गरे एकीकृत समाजवादी पार्टी परित्याग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वासहित झापाका २७५ समर्थकले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य कन्दङ्वासहितले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य कन्दङ्वासहित केन्द्रीय सल्लाहकार समिति गोपिचन्द्र गिरी, झापा जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कडेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । कन्दङ्वा झापाका पुराना बामपन्थी नेता हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend