शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

जुम्लामा चरेससहित दुई जना पक्राउ

जुम्लामा चरेससहित दुई जना पक्राउ

जुम्ला । जुम्लामा प्रहरीले चरेससहित दुई जनालाई पक्राउ परेको छ । जुम्ला तातोपानी ५ का १९ वर्षीय टेकेन्द्र नेपाली र तिला ७ स्थायी वतन भई चन्दननाथ ५ राजासिम बस्ने ३२ वर्षीय हरिबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

अदालतबाट म्याद थप गरेर उनीहरूको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend