आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

चुनावको मुखमै माधव नेपाललाई झट्का : केपी छोडेर माधव रोजेका कास्कीका नेता सुवेदी पुनः एमाालेमा फिर्ता

चुनावको मुखमै माधव नेपाललाई झट्का : केपी छोडेर माधव रोजेका कास्कीका नेता सुवेदी पुनः एमाालेमा फिर्ता

काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा गएका शिक्षक संगठन कास्कीका अध्यक्ष नेत्र सुवेदी पुनः एमालेमा नै फर्किएका छन् ।

एमालेमा पुनः आगमन सगैं सुबेदी नेपाल बुद्धिजीवी परिषद् अन्नपूर्ण गाउँ पालिका कमिटीको अध्यक्ष मा निर्वातिच बनेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि कार्यक्रमलाइ सम्बोधन गर्दै सुबेदीले गठबन्धनको जाल झेल लाइ परास्त गरि देशै भरि एमालेलाइ जिताउन अपिल गरे ।

उनले नेकपा एमाले अन्नपुर्ण गाउ पालीका सबैलाइ समेटेर एकताका साथ चुनावमा जाने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend