शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

आफूमाथिको कारबाही बदर गरी जिम्मेवारीमा फर्किन माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

आफूमाथिको कारबाही बदर गरी जिम्मेवारीमा फर्किन माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफूलाई सरकारले गरेको निलम्बनको निर्णयविरूद्ध अदालत पुगेका छन् ।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन् ।
अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend