मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

प्रअबाट राजीनामा दिएर वडाध्यक्षमा उठ्ने घोषणा

प्रअबाट राजीनामा दिएर वडाध्यक्षमा उठ्ने घोषणा

खोटाङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ राई विद्योद्वय आधारभुत विद्यालयका प्रअ दोर्पाचिउरीडाँडाका उत्तम राईले वडाध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

राईले प्रअबाट राजीनामा दिएर जनता समाजवादी पार्टीकातर्फबाट वडाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend