सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

अध्यक्ष प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै

अध्यक्ष प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । स्थानीय चुनाव तयारी तथा पार्टीका योजना र रणनीतिबारे केन्द्रित रहेर माओवादीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुनेछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend