बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बुटवल । पाल्पामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाँउपालिका–४ भैरवस्थानका २७ वर्षीय सञ्जय सुनार रहेका छन् ।

गत शनिबार राति तानसेन नगरपालिकामा बस्दै आएकी वृद्ध महिलालाई सुनारले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिए । सुनारले ति वृद्ध महिलालाई मध्यराति भैरवस्थान मन्दिर नजिकै बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

डीएसपी थापाले सुनारलाई पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend