शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सत्ता गठबन्धनको बैठक पुन बस्नेगरी सकियो

सत्ता गठबन्धनको बैठक पुन बस्नेगरी सकियो

sf7df8f}F, @* r}t . k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ;Qf u7aGwg bnsf] a}7sdf ;xefuL k|wfgdGqL z]/axfb'/ b]pjf, g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf cWoIf k'ik sdn bfxfn æk|r08Æsf g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा लन्च ब्रेक लिइएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठक केही समयका लागि रोकिएको हो ।

गठबन्धनका शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

‘हामीले बिहानभरी चुनावी तालमेलका विषयमा छलफल गरियो । अहिले लन्च ब्रेक भएको छ ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend