सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

आज साँझसम्म महानगर बाँडफाँड टुंगो लगाउँछौँ: अध्यक्ष प्रचण्ड

आज साँझसम्म महानगर बाँडफाँड टुंगो लगाउँछौँ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साँझसम्म महानगर बाँडफाँड टुंगो लगाउने बताएका छन् । काठमाडौंमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले साँझसम्म महानगर बाँडफाँड टुंगो लगाउने बताएका हुन् ।

अध्यक्ष दाहालले गठबन्धनमा सिट बाँडफाँडबारे सहमति हुन लागेको जानकारी दिए । आज साँझ बस्ने बैठकले निर्णय गर्ने उनको भनाइ छ । सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरपालिकाको बाँडफाँडबारे निरन्तर छलफल भइरहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend