बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

मेयरको टिकट नपाएपछि माओवादीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गौतमले गरे पार्टी परित्याग

मेयरको टिकट नपाएपछि माओवादीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गौतमले गरे पार्टी परित्याग

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पार्टीका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् । आज (सोमबार) दाङमा पत्रकार सम्मेलन गरेर उनले पार्टी छाडेको घाषणा गरेका हुन् ।

गौतमले मा‌ओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको बताए । एमसीसीमा पनि पार्टीले गलत नीति बोकेको र सही दिशामा पार्टी नहिँडेकाले पार्टी छाडेको उनले बताएका छन् ।

तर उनले घोराही नगरपालिकाको मेयरको टिकट नपाउने देखेर पार्टी छाडेका कतिपय बताउने गर्छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend