शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

युक्रेन-रुस युद्धः रुसद्वारा पूर्वी युक्रेनमा ठूलो स्तरको आक्रमण शुरू

युक्रेन-रुस युद्धः रुसद्वारा पूर्वी युक्रेनमा ठूलो स्तरको आक्रमण शुरू

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन् ।टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै उनले डोन्बासका लागि युद्धू शुरू भएको बताएका हुन् ।

डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन् ।

उनले भने, रुसले जतिसुकै सेना ल्याए पनि केही छैन, हामी लडिरहनेछौँ । हामी आफ्नो प्रतिरक्षा गर्छौँ, ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend