आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

बझाङ केन्द्रविन्दु बनाएर आज बिहान ४.१ म्याग्नेच्युटको भूकम्प

बझाङ केन्द्रविन्दु बनाएर आज बिहान ४.१ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । बझाङमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो ।

भूकम्पको धक्काको महसुस सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको थियो । बझाङलाई केन्द्रविन्दु बनाएर आज विहानै भुकम्प गएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend