शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

आजदेखि सातौँ कृषि गणना शुरू

आजदेखि सातौँ कृषि गणना शुरू

काठमाडौं । आज (मंगलवार)देखि सातौँ कृषि गणना शुरू हुँदैछ । ७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरमा पुगेर आजदेखि कृषि गणना गर्न शुरू हुने भएको हो ।

जसका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । कृषि गणना बैशाख १९ गतेसम्म चल्ने विभागले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend