बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

आयोगको पक्षमा सर्वोच्चको फैसला, जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने

आयोगको पक्षमा सर्वोच्चको फैसला, जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend