logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईपीएल: लखनऊलाई १८ रनले पराजित गर्दै बैंग्लोर विजयी

    आईपीएल: लखनऊलाई १८ रनले पराजित गर्दै बैंग्लोर विजयी

    6.9K
    Shares

    काठमाडौं । इन्डियन प्रिमियिर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर दोस्रो स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै बैंग्लोर दोस्रो स्थानमा उक्लिएको हो । बैंग्लोर र शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सको समान १०–१० अंक रहेको छ।

    गयराति बैंग्लोरले दिएको १८२ रनको लक्ष्य पछ्याएको लखनऊले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्रै बनाउन सक्यो । लखनऊका लागि क्रुनाल पाण्ड्याले ४२ रन बनाउँदा केएल राहुल ३० रनमा आउट भएका थिए । यसैगरी मार्कस स्टोइनिस २४ रनमा पभेलियन फर्किएका थिए । जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend