मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

उपमहानगरपालिका भागबण्डाका लागि गठबन्धनको बैठक बालुवाटारमा जारी

उपमहानगरपालिका भागबण्डाका लागि गठबन्धनको बैठक बालुवाटारमा जारी

sf7df8f}F, @* r}t . k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ;Qf u7aGwg bnsf] a}7sdf ;xefuL k|wfgdGqL z]/axfb'/ b]pjf, g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf cWoIf k'ik sdn bfxfn æk|r08Æsf g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आशन्न स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका दलका शीर्ष नेताहरु उपमहानगरपालिका भागबण्डाका लागि छलफलमा जुटेका हुन् ।

आजको बैठकले ११ वटा उपमहानगरको भागबन्डा गर्ने बताइएको छ । हिजो राति अबेरसम्म बसेको बैठकले सहमति निकाल्न नसकेपछि नेताहरु आज बसेका हुन् ।

१० वटा उपमहानगरमा लगभग भागबण्डा मिले पनि जनकपुरमा दुई पार्टी कांग्रेस र जसपाको दाबी छ । कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने बताइएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले घोराही र जितपुर सिमरा लिने र नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend