काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको सत्ता गठबन्धनको बैठकमा सहमति जुटेको छ । बुधबार ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको हो ।
सहमतिपछि गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।