logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दिल्लीमा संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य, नलगाउनेलाई ५ सय जरिवाना

    दिल्लीमा संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य, नलगाउनेलाई ५ सय जरिवाना

    4K
    Shares

     

    काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ । दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो ।

    मास्क नलगाउनेलाई ५ सय भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ । तर, तत्काललाई विद्यालय बन्द गर्ने तथा सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय भने नभएको बताइएको छ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend