logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

    ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

    5.1K
    Shares

    काठमाडौं । ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार घटनामा ५ जना घाइते भएका छन् ।

    उनीहरूको उपचारका लागि पाटन अस्पताल लगिएको छ । विस्फोटको कारण खुलिनसकेको प्रवक्ता शाहले बताए । विस्तृत विवरण आउन बाँकी छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend