logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • शुक्रबार सुनको भाउ स्थिर

    शुक्रबार सुनको भाउ स्थिर

    6.9K
    Shares

    काठमाडौं । शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ रहेको छ । शुक्रबार चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १३६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँ कायम रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend