logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादीले सिफारिस गर्यो ललितपुर महानगरको उपमेयर उम्मेदवार

    माओवादीले सिफारिस गर्यो ललितपुर महानगरको उपमेयर उम्मेदवार

    6.8K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ ।

    महानगर समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको माओवादी जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिए ।

    सत्ता गठबन्धनभित्र ललितपुर महानगर मेयर कांग्रेसले लिने र उपमेयर माओवादीले लिने सहमतिपछि ललितपुरको मेयरमा भने नाम सिफारिस गरेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend