बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मिलाउन नसकेका विषयमा छलफल गर्न लुम्बिनी प्रदेशमा गठबन्धनको बैठक जारी

मिलाउन नसकेका विषयमा छलफल गर्न लुम्बिनी प्रदेशमा गठबन्धनको बैठक जारी

काठमाडौं । लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको कार्यदलको बैठक बिहानैबाट जारी छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश पाटी कार्यलयमा बसेको बैठकमा गठबन्धन भित्रका मिलाउन नसकेको विषयहरूमा छलफल चलिरहेको नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए ।

आज दिउँसो बसेको संयन्त्रको बैठकले प्रदेश गठबन्धनका विषयहरु टुंगोमा पुर्याउने जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend