logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मिलाउन नसकेका विषयमा छलफल गर्न लुम्बिनी प्रदेशमा गठबन्धनको बैठक जारी

    मिलाउन नसकेका विषयमा छलफल गर्न लुम्बिनी प्रदेशमा गठबन्धनको बैठक जारी

    5.2K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको कार्यदलको बैठक बिहानैबाट जारी छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश पाटी कार्यलयमा बसेको बैठकमा गठबन्धन भित्रका मिलाउन नसकेको विषयहरूमा छलफल चलिरहेको नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए ।

    आज दिउँसो बसेको संयन्त्रको बैठकले प्रदेश गठबन्धनका विषयहरु टुंगोमा पुर्याउने जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend