बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

काठमाडौं महानगरपालिकाको मेयरमा तीन जना कलाकारको दावी

काठमाडौं महानगरपालिकाको मेयरमा तीन जना कलाकारको दावी

 

काठमाडौं । काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन् । आइतवार देखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पुर्व मिस नेवास् तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्‍यापार शाहले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।

मोडेल तथा मिस नेवास् डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफनो दावेदारी प्रस्तुत गर्दै आएकी छिन् । मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारीदिँदै छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend