सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

 

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले सस्तिएको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आइतबार ४०० रुपैयाँले सस्तिँदै एक लाख ५०० रुपैयाँमा झरेको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै सस्तिँदै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कारोबार भएको थियो ।

तर, यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend