logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपाले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै

    जसपाले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै

    7.5K
    Shares

     

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । आईतवार पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेर स्थानीय तह निर्वाचनका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जनाएको हो ।

    पार्टीको घोषणापत्रमा प्रत्येक पालिकामा चक्रपथ निर्माण गर्ने पानीको महसुल २ सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन् । घोषणापत्रमा सम्मुन्नत संघीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने बताइएको छ । पार्टीले अर्थतन्त्रको सञ्चालन र विकासममा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भुमिकाको गतिशील सन्तुलन कायम गर्ने प्रतिवद्धतासमेत गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend