logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • स्वतन्त्र उठेर कहिल्यै चुनाव नहारेका व्यञ्जनकारद्धारा ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता

    स्वतन्त्र उठेर कहिल्यै चुनाव नहारेका व्यञ्जनकारद्धारा ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता

    6.8K
    Shares

    काठमाडौं । नरसिंह व्यञ्जनकार स्थानीय तहको आगामी चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । २०२९ सालदेखि लगातार स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्षमा निर्वाचित भएका नरसिंह व्यञ्जनकार स्थानीय तहको आगामी चुनावका लागि पनि उम्मेदवारी दिएका हुन् ।

    ८१ वर्षीय व्यञ्जनकारले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनले ललितपुर–१० को वडाध्यक्षमा

    पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको यो ११ औँ पटक हो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend