logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धादिङमा गठबन्धनका ३ दलले टुंग्याए स्थानीय तह निर्वाचनका लागि उम्मेदवार भागवण्डा

    धादिङमा गठबन्धनका ३ दलले टुंग्याए स्थानीय तह निर्वाचनका लागि उम्मेदवार भागवण्डा

    7K
    Shares

    काठमाडौं । धादिङमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार भागवण्डामा सहमति जुटाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको प्रमुख र उपप्रमुखको भागवण्डा टुंगो लगाएका हुन् ।

    सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी भने भागवण्डामा समावेश छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend