logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महानगरपालिकाका मेयरको टुंगो लगाउन काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

    महानगरपालिकाका मेयरको टुंगो लगाउन काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

    8.7K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु भएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।

    बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend