logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा थप १३ जनामा कोरोना पुष्टि, २५ जना संक्रमणमुक्त

    नेपालमा थप १३ जनामा कोरोना पुष्टि, २५ जना संक्रमणमुक्त

    5.5K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन्। ४ हजार २ सय ५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ६९ रहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend