बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

उम्मेदवारी दर्ता गराउन एमालेका मेयर उपमेयर उम्मेदवार सभागृहमा (फोटोफिचर)

उम्मेदवारी दर्ता गराउन एमालेका मेयर उपमेयर उम्मेदवार सभागृहमा (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उपमेयरका उम्मेदवार उम्मेदवारी दर्ता गर्न बाजागाजा सहित सभागृहमा पुगेका छन् ।

मेयरका उम्मेदवार केशव स्थापित र उपमेयर सुनिता डगोंल उम्मेदवारी दर्ताका लागि बाजागाजासहित सभागृहमा पुगेका छन् ।
फोटो : मोहराज शर्मा

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend