शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

चापाकोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

चापाकोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

 

स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिका मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ । मेयरमा समाजवादीबाट गोपाल भण्डारी र उपमेयरमा माओवादीबाट राधाकुमारी डोटेलले उम्मेदवारी दिएका छन् ।

स्याङजामा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि छैनन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend