बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

भरतपुर महानगरमा प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीले गराए उम्मेदवारी दर्ता

भरतपुर महानगरमा प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीले गराए उम्मेदवारी दर्ता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता भएको छ । प्रमुखमा माओवादी केन्द्रको तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन् । उनी यसअघि पनि प्रमुख नै थिइन् ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसका तर्फबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि भरतपुर महानगरपालिकाको वडा नम्बर २१ का वडाअध्यक्ष थिए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend