बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

अप्डेट: उम्मेदवार दर्ता संख्या १ लाख ४४ हजार पुग्यो

अप्डेट: उम्मेदवार दर्ता संख्या १ लाख ४४ हजार पुग्यो

काठमाडौं । स्थानीय तहको लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयन संख्या १ लाख ४४ हजार नाघेको छ । निर्वाचन आयोगले मंगलबार साढे १२ बजेसम्म मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend