बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मेयर बनाउन भन्दै उपसचिवबाट राजीनामा दिन लगाएर भुषाललाई कांग्रेसले पार्यो अलपत्र

मेयर बनाउन भन्दै उपसचिवबाट राजीनामा दिन लगाएर भुषाललाई कांग्रेसले पार्यो अलपत्र

 

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन । सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो ।

‘टिकट पाइएन । राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ,’ भुसालले भने । उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend