बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

एकै पदमा एकै दलबाट दुईजनाको उम्मेदवारी परेका विवाद समाधान

एकै पदमा एकै दलबाट दुईजनाको उम्मेदवारी परेका विवाद समाधान

काठमाडौं । निर्वाचन आयोगले एउटै दलबाट दुईजनाको मनोनयन परेका करिब २० वटा उम्मेद्वारीको विवाद सल्टाएको छ ।

निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेद्वार खुलाउन लगाई विवाद समाधान गरेका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको र अहिले समाधान भइसकेको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend