काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनका लागि राजनीतिक दलका चुनाव प्रचार सामग्री बनाउन यतिबेला काठमाडौंको बागबजारका आर्ट पसलहरुमा भ्याइ नभ्याइ छ ।
आर्ट पसलहरुमा जताततै चुनाव प्रचार सामग्री झण्डा, क्याप, ब्याच, टिसर्ट लगायत बनाउन व्यस्त देखिन्छन् ।