बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्षद्धारा पार्टी परित्यागको घोषणा

नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्षद्धारा पार्टी परित्यागको घोषणा

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग घोषणा गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

बुधबार दिउँसो एक विज्ञप्ति निकाल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले गठबन्धनको नाममा अहिले नेपाल कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने प्रयास भएको पनि आरोप लगाएका छन् ।

उनले आफूले पार्टीको साधरण सदस्यसमेत नरहने गरि राजीनामा दिएको बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend