logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • देशभर ११ जना कोरोना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

    देशभर ११ जना कोरोना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

    7.2K
    Shares

    काठमाडौं । पछिल्लो २४ धन्टामा ११ जना कोरोना संक्रमित थपिएका छन् । भने १७ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ धन्टामा ५ हजार ८ सय ९१ जनाको कोरोना परिक्षण गर्दा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै पछिल्लो २४ धन्टामा १ लाख २३ हजार ५ सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    हालसम्म देशभर २ सय ५२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend