logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उपचारत बिरामीले अस्पतालको पाँच तलाबाट हाम फाली आत्महत्या

    उपचारत बिरामीले अस्पतालको पाँच तलाबाट हाम फाली आत्महत्या

    3.1K
    Shares

    काठमाडौं । लुम्बिनी मेडिकल कलेजको शिक्षण अस्पतालबाट एक जना बिरामीले हाम फाली आत्महत्या गरेका छन् । अस्पतालमा उपचारत बिरामीले अस्पतालको पाँच तलाबाट हाम फाली आत्महत्या गरेका हुन् ।

    पाल्पाको रामपुर सात कठान घर भएका उनलाई नालीमा घाइते अवस्थामा फेला पारेर उपचारको लागि अस्पताल ल्याइएको थियो । जिल्ला प्रहरी पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले लडेर घाइते भएका उक्त बिरामी अस्पतालमा उपचाररत रहेकोे र मंगलबार राती अस्पतालको पाँचौ तलाबाट हाम फाली आत्महत्या गरेको बताए ।

    उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend