बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गायक प्रमोद खरेल सवारी दुर्घटनामा घाइते

गायक प्रमोद खरेल सवारी दुर्घटनामा घाइते

काठमाडौं । गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार गए राति तुलसीपुरमा दुर्घटनामा परेको हो ।

तुलसीपुरमा बुधबार साँझ हुने कार्यक्रमको लागि नेपालगञ्ज पुगेका थिए । कार्यक्रम आयोजकले चलाएको कार राति १ बजे दुर्घटनामा परेको हो । कार दुर्घटना परेपछि बेहोस भएका खरेलको अस्पतालमा पुर्याएपछि करीब १ घण्टापछि होस आएको बताइएको छ ।

सबै कार्यक्रम स्थगित गरेर उनी अस्पतालबाट सिधै काठमाडौं फर्केका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend