
डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । डडेल्धुरामा बिहीबार पत्रकार सम्मेलन गरी मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले भने, “मलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाले कांग्रेस पार्टीका तर्फबाट प्रदेश सभा सदस्यमा रहिरहन नैतिकताले दिंदैन, त्यसैले आजैदेखि प्रदेश सभा सदस्य नरहेको घोषणा गर्दछु ।”
याे पनि:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend