logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाली कांग्रेस धादिङद्धारा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह

    नेपाली कांग्रेस धादिङद्धारा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह

    3.7K
    Shares

    धादिङ । नेपाली कांग्रेस धादिङले पार्टीको निति विपरित उम्मेदवारी दिनेलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । सभावती रामनाथ अधिकारीले एक विज्ञप्ती निकाल्दै यस्तो आग्रह गरेको हो ।

    अधिकारीले विज्ञप्ती जारी गर्दै पार्टीको नियम विपरित स्वतन्त्र उम्मेदवारी दिनेलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend