logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • माछा मार्ने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु

    माछा मार्ने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु

    9.6K
    Shares

    धनकुटा । धनकुटाको तमोर नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । चौबीसे गाउँपालिका –५ सदामटारका ४५ वर्षीय प्रकाश माझीको तमोर नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तमोर नदी किनारमा शव फेला परेको भनी खबर आएपछि अस्थायी प्रहरी बिट मौनाबुधुकबाट प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित राखेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend